भजन १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म त तपाईँकै अटल प्रेममा भरोसा राख्छु;+तपाईँले गर्नुहुने उद्धारमा म रमाउनेछु।+ भजन २०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+हाम्रा परमेश्वरको नामको महिमा गर्नेछौँ।+यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्।
५ उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+हाम्रा परमेश्वरको नामको महिमा गर्नेछौँ।+यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्।