भजन १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।” भजन ७२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनले दीनदुःखीको रक्षा* गरून्,गरिबका सन्तानलाई बचाऊन्अनि धोकेबाजहरूलाई चकनाचुर पारून्।+
५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”