११ तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+ १२ यहोवा तिमीहरूका परमेश्वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्वरको नजर त्यस देशमा रहन्छ।