-
२ इतिहास ३५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि गायकहरू, जो आसापका सन्तान+ थिए, तिनीहरू पनि दाउद,+ आसाप,+ हेमान र राजाका दर्शी यदुथुनले+ ठहराएको नियमअनुसारै आ-आफ्नो स्थानमा खडा भए। ढोकेहरूले चाहिँ छुट्टाछुट्टै ढोकामा पहरा दिइरहेका थिए।+ तिनीहरूले आफ्नो सेवाको काम छोडेर जानु परेन किनकि तिनीहरूका लेवी दाजुभाइले नै तिनीहरूको निम्ति तयारी गरिदिए।
-