३३ येसुलाई फेरि जीवित पारेर परमेश्वरले तिनीहरूका सन्तान अर्थात् हाम्रो निम्ति त्यस प्रतिज्ञाको हरेक पक्ष पूरा गर्नुभएको छ,+ जस्तो दोस्रो भजनमा पनि लेखिएको छ: ‘तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।’+
५ उदाहरणका लागि, के परमेश्वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्”?+
५ त्यसैगरि ख्रिष्टले पनि आफूले आफैलाई प्रधानपुजारी नियुक्त गरेर आफ्नो महिमा गर्नुभएन+ तर ख्रिष्टलाई यो महिमा दिनुहुने उहाँ नै हुनुहुन्छ, जसले ख्रिष्टको विषयमा यसो भन्नुभएको थियो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।”+