प्रस्थान १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “मैले इस्राएलीहरूको गनगन सुनेको छु।+ तिनीहरूलाई भन, ‘तिमीहरूले साँझ* मासु र बिहानचाहिँ अघाउन्जेल अरू खानेकुरा खानेछौ।+ तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर यहोवा हुँ भनेर थाह पाउनेछौ।’”+
१२ “मैले इस्राएलीहरूको गनगन सुनेको छु।+ तिनीहरूलाई भन, ‘तिमीहरूले साँझ* मासु र बिहानचाहिँ अघाउन्जेल अरू खानेकुरा खानेछौ।+ तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर यहोवा हुँ भनेर थाह पाउनेछौ।’”+