हितोपदेश ३:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ झगडालु मानिसको डाह नगर;+उसको बाटोमा नहिँड। हितोपदेश ६:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ; हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्: १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+
३१ झगडालु मानिसको डाह नगर;+उसको बाटोमा नहिँड। हितोपदेश ६:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ; हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्: १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+
१६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ; हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्: १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+