-
प्रस्थान १७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे। ७ मोसाले त्यस ठाउँको नाम मास्साह*+ र मरिबा*+ राखे किनभने इस्राएलीहरूले मोसासित झगडा गरेका थिए र यसो भन्दै यहोवा परमेश्वरको परीक्षा गरेका थिए:+ “के यहोवा परमेश्वर साँच्चै हामीसित हुनुहुन्छ?”
-