एज्रा ९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हामीले आफ्ना खराब कामहरूको अनि ठूलो अपराधको सजाय पायौँ। तर हे हाम्रा परमेश्वर, हामी जति सजाय पाउन लायकका थियौँ, तपाईँले हामीलाई त्यति सजाय दिनुभएन।+ बरु हामीलाई छुटाउनुभयो।+ भजन १३०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे याह,* तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो* भनेहे यहोवा, को खडा रहन सक्ला र?+ यसैया ५५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+
१३ हामीले आफ्ना खराब कामहरूको अनि ठूलो अपराधको सजाय पायौँ। तर हे हाम्रा परमेश्वर, हामी जति सजाय पाउन लायकका थियौँ, तपाईँले हामीलाई त्यति सजाय दिनुभएन।+ बरु हामीलाई छुटाउनुभयो।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+