भजन १८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसपछि उहाँले आफैलाई अन्धकारले ढाक्नुभयो+र मडारिएको कालो बादललाई+ आफ्नो वरिपरि पालजस्तै फिँजाउनुभयो। आमोस ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ‘जसले स्वर्गसम्म जान भऱ्याङ बनाउनुहुन्छ अनि पृथ्वीमा आफ्नो संरचना* बसाल्नुहुन्छ र समुद्रका पानीलाई बोलाएर पृथ्वीको सतहमा खन्याउनुहुन्छ,+ उहाँको नाम यहोवा हो।’+
११ त्यसपछि उहाँले आफैलाई अन्धकारले ढाक्नुभयो+र मडारिएको कालो बादललाई+ आफ्नो वरिपरि पालजस्तै फिँजाउनुभयो।
६ ‘जसले स्वर्गसम्म जान भऱ्याङ बनाउनुहुन्छ अनि पृथ्वीमा आफ्नो संरचना* बसाल्नुहुन्छ र समुद्रका पानीलाई बोलाएर पृथ्वीको सतहमा खन्याउनुहुन्छ,+ उहाँको नाम यहोवा हो।’+