प्रस्थान ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उहाँले अझै यसो भन्नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्वरलाई हेर्न डराए।
६ उहाँले अझै यसो भन्नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्वरलाई हेर्न डराए।