२८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+
२६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+