भजन ५६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म बाँचिरहन सकूँ र परमेश्वरसामु हिँड्न सकूँ भनेर+तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+ भजन ९४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्यो।+
१३ म बाँचिरहन सकूँ र परमेश्वरसामु हिँड्न सकूँ भनेर+तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+