१६ धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७ जसले परमेश्वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।
१९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन् पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ।