भजन १:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ+र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।*+ ३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,जसले आफ्नो ऋतुमा फल दिन्छ,जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+ हितोपदेश ३:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;मेरा आज्ञाहरू हृदयमा राखिराख। २ तब तिमी दीर्घायु हुनेछौर तिम्रो जीवनमा शान्ति छाउनेछ।+ यसैया ३२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+ यसैया ४८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+
२ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ+र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।*+ ३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,जसले आफ्नो ऋतुमा फल दिन्छ,जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+
३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;मेरा आज्ञाहरू हृदयमा राखिराख। २ तब तिमी दीर्घायु हुनेछौर तिम्रो जीवनमा शान्ति छाउनेछ।+
१७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+
१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+