१ इतिहास १०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्वरप्रति वफादार रहेनन्। तिनले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+ भजन ५३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तर तिनीहरूलाई त्रासले छोप्नेछ;यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्।*किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्वरले छरपस्ट पारिदिनुहुनेछ।तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ। यसैया ५९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन;तिनीहरू न्यायको मार्गमा पटक्कै चल्दैनन्।+तिनीहरू आफ्नो बाटो टेढो बनाउँछन्;तिनीहरूको बाटोमा हिँड्ने कसैले शान्ति पाउँदैन।+
१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्वरप्रति वफादार रहेनन्। तिनले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+
५ तर तिनीहरूलाई त्रासले छोप्नेछ;यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्।*किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्वरले छरपस्ट पारिदिनुहुनेछ।तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।
८ शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन;तिनीहरू न्यायको मार्गमा पटक्कै चल्दैनन्।+तिनीहरू आफ्नो बाटो टेढो बनाउँछन्;तिनीहरूको बाटोमा हिँड्ने कसैले शान्ति पाउँदैन।+