यसैया ४३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तब स्याल, सुतुरमुर्ग*र जङ्गली जनावरहरूले मेरो आदर गर्नेछन्।किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन् भनेर+म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।
२० तब स्याल, सुतुरमुर्ग*र जङ्गली जनावरहरूले मेरो आदर गर्नेछन्।किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन् भनेर+म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।