प्रकाश ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमा भएका हरेक जीवजन्तु+ र त्यहाँका सबै थोकले यसो भनिरहेको मैले सुनेँ: “प्रशंसा, आदर,+ महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुनेको+ र पाठोको+ होस्।”+
१३ अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमा भएका हरेक जीवजन्तु+ र त्यहाँका सबै थोकले यसो भनिरहेको मैले सुनेँ: “प्रशंसा, आदर,+ महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुनेको+ र पाठोको+ होस्।”+