भजन ४३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+तिनैले मलाई डोऱ्याऊन्;+तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+
३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+तिनैले मलाई डोऱ्याऊन्;+तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+