व्यवस्था २४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “कटनी गर्दा खेतमा एक बिटा अन्न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+ भजन १४५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ सबैका आँखाले तपाईँकै बाटो हेर्छन्;तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+ हितोपदेश १०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ धर्मी मानिसलाई यहोवा भोकै छोड्नुहुन्न;+ दुष्ट मानिसको लालसा उहाँ पूरा हुन दिनुहुन्न।
१९ “कटनी गर्दा खेतमा एक बिटा अन्न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+