अय्युब ४०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हेर्नुहोस्, म त एक तुच्छ मानिस हुँ।+ म तपाईँलाई के जवाफ दिऊँ? म आफ्नो हातले आफ्नो मुख छोप्छु।+ भजन ३८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर म बहिरो मानिसजस्तै भएको छु, म सुन्दिनँ;+म गुँगो मानिसजस्तै भएको छु, म आफ्नो मुख खोल्दिनँ।+