हितोपदेश ९:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ऊ आफ्नो घरको ढोकामा बस्छे; ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+ १५ त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे; सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे:
१४ ऊ आफ्नो घरको ढोकामा बस्छे; ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+ १५ त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे; सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे: