हितोपदेश ७:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ आऊ हामी प्रेमको सागरमा डुबुल्की मारौँ; भोलि बिहानसम्मै प्रेमको नशामा डुबिरहौँ। १९ मेरा पति घरमा छैनन्; उनी लामो यात्रामा गएका छन्।
१८ आऊ हामी प्रेमको सागरमा डुबुल्की मारौँ; भोलि बिहानसम्मै प्रेमको नशामा डुबिरहौँ। १९ मेरा पति घरमा छैनन्; उनी लामो यात्रामा गएका छन्।