हितोपदेश २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अल्छीले हिउँदमा खेत जोत्दैन; त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्छ।*+ उपदेशक १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अल्छी मानिसको घरको धुरी भत्कन्छ र हात बाँधेर बस्नेको घर चुहिन्छ।+