प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले होसियार भई ती एकएक पालन गर्नू।+ त्यसो गऱ्‍यौ भने तिमीहरू बुद्धिमान्‌+ र समझदार+ कहलिनेछौ। ती नीतिनियमबारे सुन्‍ने अरू जातिहरूले पनि यसो भन्‍नेछन्‌, ‘यो महान्‌ जाति साँच्चै बुद्धिमान्‌ र समझदार छ।’+

  • भजन १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+

      यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+

  • भजन ११९:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३४ मलाई समझ दिनुहोस्‌

      ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ

      अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।

  • भजन ११९:१००
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १०० म बूढापाकाहरूभन्दा समझदार छु

      किनकि म तपाईँका आदेशहरू पालन गर्छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने