-
मत्ति १२:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ, अर्कोतिर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ।+
-
-
याकुब ३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैगरि हाम्रो शरीरको एउटा सानो अङ्ग भएर पनि जिब्रोले कत्ति ठूलठूलो कुरा गर्छ। हेर, बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ!
-