प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २५:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ नाबालको मृत्यु भयो भन्‍ने कुरा सुनेपछि दाउदले भने: “यहोवा परमेश्‍वरको जय होस्‌! नाबालले मेरो बेइज्जत गरेको थियो+ तर उहाँले मेरो पक्षमा न्याय गरिदिनुभयो।+ यहोवा परमेश्‍वरले आफ्ना सेवकलाई खराब काम गर्नदेखि रोक्नुभयो+ र नाबालले गरेको नराम्रो कामको परिणाम उहाँले त्यसकै थाप्लोमा हालिदिनुभयो।” त्यसपछि दाउदले अबिगेलसित विवाह गर्न चाहेको खबर अबिगेलकहाँ पठाए।

  • १ पत्रुस ३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैगरि तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्‌—कपाल बाट्‌ने, सुनको गरगहना लगाउने+ वा राम्रा-राम्रा लुगाहरू लगाउने— ४ बरु तिमीहरूको सिँगार हृदयको सिँगार होस्‌ र तिमीहरू आफूलाई शान्त अनि नम्र मनोभावले सिँगार+ किनकि यस्तो सिँगार कहिल्यै बिग्रेर जाँदैन र परमेश्‍वरको नजरमा त्यो ठूलो मोलको हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने