उपदेशक ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर दुष्टको भने भलो हुँदैन।+ दुष्टले छायासरी बिलाउने आफ्नो जीवनलाई लम्ब्याउन सक्दैन+ किनकि उसले परमेश्वरको डर मान्दैन। इजकिएल १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।
१३ तर दुष्टको भने भलो हुँदैन।+ दुष्टले छायासरी बिलाउने आफ्नो जीवनलाई लम्ब्याउन सक्दैन+ किनकि उसले परमेश्वरको डर मान्दैन।