-
२ समुएल ४:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाहलाई दाउदले यसरी जवाफ दिए: “मलाई सबै सङ्कष्टबाट जोगाउनुहुने जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु,+ १० म खुसी हुन्छु होला भन्ने सोचेर एक जना मान्छे साउलको मृत्युको खबर सुनाउन जिक्लगमा मकहाँ आयो।+ तर मैले त्यसलाई समातेर मारेँ।+ त्यसले ल्याएको खबरको लागि मैले त्यसलाई दिएको इनाम त्यही थियो!
-