हितोपदेश २९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ गरिबलाई पक्षपात नगर्ने राजाको+ सिंहासन कहिल्यै डगमगाउँदैन।+ प्रकाश १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्।
११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्।