प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अपरिचित मानिसले ऋण लिँदा जमानी* बस्ने मानिस समस्यामा फस्छ+

      तर हात मिलाउन* इन्कार* गर्ने मानिस सुरक्षित हुन्छ।

  • हितोपदेश २२:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिमी ती मानिसहरूजस्ता नहोऊ, जो अरूले ऋण लिँदा

      हात मिलाएर जमानी बस्छन्‌।+

      २७ नत्र त तिमीसित तिर्ने कुरा केही भएन भने

      मानिसहरूले तिमी सुतिराखेको ओछ्यानसमेत खोसेर लैजानेछन्‌!

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने