उत्पत्ति २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्।+ हितोपदेश ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो मुहान कहिल्यै नसुकोस्,तिमीले बैँसमा बिहे गरेको तिम्री पत्नीसित रमाऊ।+
२४ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्।+