हितोपदेश ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ बुद्धिमान् मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान् हुनेछ;+ धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्नेछ। हितोपदेश १९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+ अनि समझदार व्यक्तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+
९ बुद्धिमान् मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान् हुनेछ;+ धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्नेछ।
२५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+ अनि समझदार व्यक्तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+