-
प्रेषित १३:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर तान्त्रिक इलुमासले (‘इलुमास’ नामको अनुवाद गर्दा अर्थ हुन्छ, तान्त्रिक) तिनीहरूको विरोध गर्न थाले अनि प्रान्तीय राज्यपाललाई प्रभुमाथि विश्वास गर्नदेखि रोक्न खोजे। ९ तर सावल, जसलाई पावल पनि भनिन्छ, तिनले पवित्र शक्तिले भरिएर उनलाई एकटक लगाएर हेरे १० र भने: “ए हरकिसिमको झूट अनि खराबीले भरिएको मानिस, तँ दियाबलको छोरो+ अनि हरेक न्यायोचित कामको शत्रु होस्। के तँ यहोवा* परमेश्वरको सही मार्गलाई बङ्ग्याउन छोड्दैनस्?
-