भजन १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।” हितोपदेश १४:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+ तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+
५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”
३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+ तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+