प्रस्थान २२:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्यो भने म उसको पुकारा अवश्य सुन्नेछु+ भजन १०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+तपाईँ अनाथको* मदतगार हुनुहुन्छ।+
२२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्यो भने म उसको पुकारा अवश्य सुन्नेछु+
१४ तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+तपाईँ अनाथको* मदतगार हुनुहुन्छ।+