हितोपदेश १८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मुद्दामामिलामा विपक्षी आएर केरकार नगरुन्जेल सुरुमा मुद्दा हाल्ने पक्ष नै सही देखिन्छ।+ मत्ति ५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “तिमीमाथि मुद्दा हाल्ने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल नत्र त तिम्रो विपक्षीले तिमीलाई न्यायाधीशकहाँ सुम्पिनेछ र न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन् र तिमी झ्यालखानामा जाकिनेछौ।+
२५ “तिमीमाथि मुद्दा हाल्ने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल नत्र त तिम्रो विपक्षीले तिमीलाई न्यायाधीशकहाँ सुम्पिनेछ र न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन् र तिमी झ्यालखानामा जाकिनेछौ।+