हितोपदेश १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० सुलेमानको हितोपदेश।+ बुद्धिमान् छोराले बुबालाई खुसी बनाउँछ+ तर मूर्ख छोराले आमालाई रुवाउँछ। हितोपदेश २३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे मेरो छोरा, तिमी बुद्धिमान् भयौ भने मेरो हृदय रमाउनेछ।+ २ युहन्ना ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हाम्रा बुबाबाट हामीले आज्ञा पाएबमोजिम तिम्रा छोराछोरीमध्ये कोही-कोही सत्यमा हिँडिरहेका छन् भनेर थाह पाएकोले म असाध्यै खुसी छु।+
४ हाम्रा बुबाबाट हामीले आज्ञा पाएबमोजिम तिम्रा छोराछोरीमध्ये कोही-कोही सत्यमा हिँडिरहेका छन् भनेर थाह पाएकोले म असाध्यै खुसी छु।+