याकुब ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्नाको* आगोले जस्तैगरि भस्म गर्छ।
६ जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्नाको* आगोले जस्तैगरि भस्म गर्छ।