हितोपदेश २३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+ मत्ति ६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल,+ जहाँ त्यसलाई किरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्।
४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+
१९ “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल,+ जहाँ त्यसलाई किरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्।