मिका १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ आफ्ना प्यारा छोराछोरीको निम्ति तिमीहरू कपाल खौर र तालुखुइले बन। आफूलाई गिद्धजस्तै* तालुखुइले बनाओ किनकि तिमीहरूका छोराछोरीलाई खोसेर निर्वासनमा लगिएको छ।”+
१६ आफ्ना प्यारा छोराछोरीको निम्ति तिमीहरू कपाल खौर र तालुखुइले बन। आफूलाई गिद्धजस्तै* तालुखुइले बनाओ किनकि तिमीहरूका छोराछोरीलाई खोसेर निर्वासनमा लगिएको छ।”+