व्यवस्था २८:४८ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ त्यसैले यहोवा परमेश्वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ। आमोस ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘जब म देशमा अनिकाल पठाउनेछु, खानेकुरा र पानीको होइन तर यहोवाको वचनको अनिकाल!+
४८ त्यसैले यहोवा परमेश्वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।
११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘जब म देशमा अनिकाल पठाउनेछु, खानेकुरा र पानीको होइन तर यहोवाको वचनको अनिकाल!+