यसैया ३०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+ यसैया ५५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+
१९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+
५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+