यसैया ४२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछुर त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछुर नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+ यर्मिया ५०:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्। प्रकाश १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+
१५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछुर त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछुर नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+
३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्।
१२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+