व्यवस्था १५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ ‘ऋण माफी गर्ने सातौँ वर्ष आउनै लाग्यो, त्यसैले अहिले ऋण दिएँ भने फिर्ता पाउँदिनँ’ भन्ने कुविचार राखेर आफ्नो गरिब दाजुभाइलाई मदत गर्नदेखि पछि नहट्नू।+ तिमीहरूले उसलाई केही दिएनौ र उसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरू दोषी ठहरिनेछौ।+
९ ‘ऋण माफी गर्ने सातौँ वर्ष आउनै लाग्यो, त्यसैले अहिले ऋण दिएँ भने फिर्ता पाउँदिनँ’ भन्ने कुविचार राखेर आफ्नो गरिब दाजुभाइलाई मदत गर्नदेखि पछि नहट्नू।+ तिमीहरूले उसलाई केही दिएनौ र उसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरू दोषी ठहरिनेछौ।+