६ मेरा मानिसहरूको मुख बन्द गराइनेछ किनकि तिनीहरूले मलाई चिनेका छैनन्।
तिमीहरूले मलाई चिन्न इन्कार गरेका छौ,+
त्यसैले म पनि तिमीहरूलाई इन्कार गर्नेछु र मेरो पुजारी हुन दिनेछैनँ।
तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्था बिर्सेका छौ,+
त्यसैले म पनि तिमीहरूका सन्तानलाई बिर्सनेछु।