यसैया ४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+तिमीलाई गर्भमै रच्नुहुनेयहोवा यसो भन्नुहुन्छ:‘हे मेरो सेवक याकुब,मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+ यसैया ४६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+
२ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+तिमीलाई गर्भमै रच्नुहुनेयहोवा यसो भन्नुहुन्छ:‘हे मेरो सेवक याकुब,मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+
३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+