लुका १०:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसैले उसको नजिक गएर त्यस सामरियालीले उसको घाउमा तेल र दाखमद्य* लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसलाई आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहारसुसार गऱ्यो।
३४ त्यसैले उसको नजिक गएर त्यस सामरियालीले उसको घाउमा तेल र दाखमद्य* लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसलाई आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहारसुसार गऱ्यो।