४ ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्।+ तिनीहरूका लास आकाशका चराचुरुङ्गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’