लेवी ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “‘अथवा कसैले अशुद्ध जङ्गली जनावर वा अशुद्ध घरपालुवा जनावरको सिनु अथवा झुन्डमा रहने अशुद्ध जीवको* सिनु छोयो भने+ ऊ अशुद्ध हुनेछ; उसले त्यो अनजानमै छोएको भए तापनि ऊ दोषी ठहरिनेछ। इजकिएल ४४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+
२ “‘अथवा कसैले अशुद्ध जङ्गली जनावर वा अशुद्ध घरपालुवा जनावरको सिनु अथवा झुन्डमा रहने अशुद्ध जीवको* सिनु छोयो भने+ ऊ अशुद्ध हुनेछ; उसले त्यो अनजानमै छोएको भए तापनि ऊ दोषी ठहरिनेछ।
२३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+